Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नविल बैंकको नाफा ४ अर्व ५ करोड

नविल बैंकको नाफा ४ अर्व ५ करोड

काठमाडौं, ३० साउन । नबिल बैक लिमिटेडले गत आर्थिक बर्षमा चार अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । एनएफआरएस अनुसार उक्त रकम बैंकको वितरण योग्य नाफा हो ।

अघिल्लो बर्ष बैंकमा बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ रुपैयाँ रहेको थियो । बैंकले यसवअधिमा ६ अर्ब २६ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५४ करोड रुपैयाँ थियो । त्यस्तै ११ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरको बैंकले ५ अर्ब ८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।

हाल बैंकको चूक्ता पूँजी आठ अर्ब रुपैयाँ रहेको यस बैंकको जगेडाकोषमा दश अर्ब रुपैयाँ राखेको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ  कर्जा परिचालन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x