Date

शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

टोखामा गोली चल्यो, दुईजना घाइते

काठमाडौं, २७ जेष्ठ टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो ।

घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *