Date

बिहि, असार १२, २०८२
Thu, June 26, 2025

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं, ११ असार । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।

त्यस्तै,प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *