Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

एनआइएसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुपन्देशीको शुद्धोधन गाउँपालिकामा

एनआइएसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुपन्देशीको शुद्धोधन गाउँपालिकामा

काठमाडौं, ७ भद्रौ । एनआईसी एसिया बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिको भुजौलीमा १८ औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट सो क्षेत्रका बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

उक्त सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

हल बैंकको वासलातको आकार १ खर्ब ८२ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५४ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *