Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सिमा घटायो

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सिमा घटायो

काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सिमालाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सिमित गरेको छ। यस निर्णयले बैंकहरूको तरलता व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसअघि, ब्याजदर करिडोरको तल्लो सिमा ३ प्रतिशत कायम गरिएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *