Date

शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025

निजी आवासीय घर निर्माण र खरिदका लागि कर्जाको सीमा २ करोडबाट ३ करोडमा वृद्धि

निजी आवासीय घर निर्माण र खरिदका लागि कर्जाको सीमा २ करोडबाट ३ करोडमा वृद्धि

काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण गर्न र खरिद गर्न प्रवाह हुने कर्जाको सीमा २ करोडबाट ३ करोडमा वृद्धि गरेको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस निर्णयको जानकारी दिएका हुन्।

यस निर्णयले आवासीय क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, जसले नागरिकलाई घर निर्माण र खरिदमा थप सहुलियत प्रदान गर्नेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *