Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

काठमाडौं, ४ साउन । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ ।

साथै, समृद्धिका ४ र पोखरा फाइनान्सबाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *