Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा ४.७९ अंकको गिरावट

सेयर बजारमा ४.७९ अंकको गिरावट

काठमाडौं, १३ भद्रौ । सेयर बजार आज पुन घटेको छ । हिजो झिनो अंकले बढेको बजार आज ४.७९ अंकले घटेर ११७२.३० बिन्दुमा झरेको छ ।

कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । बैंक २.४८, होटल २.२६, जलविद्युत ७.९५, निर्जीवन बीमा २८.४, जीवन बीमा ३८.१८ र विकास बैंक ७.९७ अंकले घटेको छ।

नाग्दी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाई गरेका छन् भने कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज बजारमा १६३ कम्पनीको १९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x