Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

काठमाडौं, १५ भद्रौ । ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ अर्को सेवाको रुपमा “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँ देखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।

यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखावाट उपलब्ध हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x