Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

नेपाल पुनर्बीमा कम्पनीमा एलआईसी लार्ईफ ईन्स्योरेन्सले गर्याे शत प्रतिशत पुनबीमा

नेपाल पुनर्बीमा कम्पनीमा एलआईसी लार्ईफ ईन्स्योरेन्सले गर्याे शत प्रतिशत पुनबीमा

काठ्काण्डौँ, १८ भदौ । एलआईसी लार्ईफ ईन्स्योरेन्स कम्पनीले नेपालको एक मात्र पुर्नबिमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी संग पुनबीमा गरेको छ । मुलुकबाट सेवाको नाममा बीमा कम्पनीहरुले पुनबीमा गराउदाँ बहिरीने करोडौँ रुपैयाँ नेपालमा नै रोक्ने उदेश्यले स्थापित नेपाल पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनबीमा गराउने एलआईसी लार्ईफ ईन्स्योरेन्स छटौं जीवन बीमा कम्पनी हो । यस भन्दा अगाडी नेपाल पुनर्बीमा कम्पनीमा सूर्या लाईफ, गुराँस लाईफ, सानिमा लाईफ र राष्ट्रिय बीमा संस्थानले शतप्रतिशत पुनबीमा गराईरहेका छन् ।

कम्पनीले नेपाल देखी बाहेका २८ वटा राष्ट्रका ५५ भन्दा बढी बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमाको व्यवसाय गदै आएको छ । गत आर्थिक बर्षमा कम्पनीले करिब ४ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेको थियो भने चालु आर्थिक बर्षमा ७ अर्ब भन्दा बढीको व्यवसाय गर्ने लक्ष्य राखेको छ ।

२०७१ सालमा स्थापित नेपाल पुनर्बीमा कम्पनीको हाल अधिकृत पुजीँ १५ अर्ब रहेको छ भने बीमा समिती द्धारा र्निधारित १० अर्ब चुक्ता पुजीँ पु¥याउने प्रकृयामा कम्पनी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *