Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशिया बैंक र एशियनलाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

एनआइसी एशिया बैंक र एशियनलाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २५ भद्रौ । एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ४४ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफको जीवनबीमा पोलिसीहरु खरिदगर्न सक्ने छन् ।

हालसम्म बैंकको ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x