Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण, सिएसआरमा कडाई गर्न निर्देशन

बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण, सिएसआरमा कडाई गर्न निर्देशन

काठमाडौँ, १० असोज । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कडाई गर्ने निर्देशन दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *