Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

कोशी प्रदेश सरकारले विपद्‌मा ज्यान गुमाउने प्रतिपरिवारलाई तत्काल एक लाख दिने

कोशी प्रदेश सरकारले विपद्‌मा ज्यान गुमाउने प्रतिपरिवारलाई तत्काल एक लाख दिने

काठमाडौं, २० असोज । कोशी प्रदेश सरकारले दुई दिनको अविरल वर्षापछि निम्तिएको विपद्मा परेर ज्यान गुमाउने प्रति परिवारलाई तत्काल एक लाख दिने भएको छ ।

कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । आज विवरण आए भोलि वा पर्सीसम्म रकम निकासा भइसक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *