Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गोदावरी र होटेल ग्रिनवीच भिलेजमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

गोदावरी र होटेल ग्रिनवीच भिलेजमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं, २७ भद्रौ । मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुलाई ति होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट दिइने छ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक प्रबिन आचार्यले हस्ताक्षर गरेका छन् । यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x