Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बिमा कम्पनीको सुचना अपारदर्शी भएको लगानीकर्ता संघको आरोप

बिमा कम्पनीको सुचना अपारदर्शी भएको लगानीकर्ता संघको आरोप

काठमाडौं, २८ भद्रौ । राष्ट्रिय बिमा कम्पनीले साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरेको सूचना पारदर्शी नभएको भन्दै सेयर लगानीकर्ता संघले आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति प्रकाशित गरी सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने संवेदनशील सूचना पारदर्शी ढंगले सर्वप्रथम नेप्सेमा प्रकाशित गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै आपत्ति जनाएको हो । संघले तीन दिन भित्र नेप्सेको सूचनापाटीमा देखिने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x