Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

चोभारमा सिटिजन्स बैंकको एटिएम काउन्टर

चोभारमा सिटिजन्स बैंकको एटिएम काउन्टर

काठमाडौं, २९ भद्रौ । सिटिजन्स बैंक लिमिटेडले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ। उक्त एटिएम सेवाको काठमाडौं क्षेत्र नं १० का सांसद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले उद्घाटन गरेका थिए ।

सिटिजन्स बैंकको हाल देशैभर ७९ वटा शाखा कार्यालय, ७३ वटा एटिएम काउन्टर र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x