Category: आर्थिक

सिलिगुडि र दार्जिलिङ्गमा नेपाली तरकारीको माग
इलाम,२९ असार । पछिल्लो समयमा भारतको सिलगुडि र दार्जिलिङ्गमा नेपाली तरकारी एव फलफुलको माग बढदै गएको छ । भारतिय बजारमा नेपाली तरकारीको माग बढेपछि पुर्वी…

७ सय ५३ मध्ये १ सय ९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर
काठमाडौं, २८ असार । संघीय संरचना अनुसार गठित सात सय ५३ स्थानीय तह मध्ये अझै १ सय ९७ तहमा बैंकिङ पहँुच पुग्न सकेको छैन ।…

विश्व बैंकका प्रतिनिधिद्वारा नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता
ललितपुर २८ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेटवार्ता भएको…

मोबाइल बैंकिङ्गका ग्राहकको संख्या ४० लाख
काठमाडौ,२८ असार । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग ग्राहकको संख्या ४० लाख पुगेको जनाएको छ । यस्तै इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार…

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बाल सारथी संस्थालाई सहयोग
काठमाडौं, २८ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै…