Category: आर्थिक
आफ्नै एफएमबाट पाण्डेले भने, मुसाले भत्काएको नहरको क्षतिपूर्ति मैले किन तिर्ने ?
काठमाडौं,२३ मंसिर । सिक्टा सिचाइ आयोजनका ठेक्दार एव पूर्व मन्त्री विक्रम पाण्डेले नहर मुसाले भत्काएको भन्दै मुसाले भत्काएको नहरको आफुले क्षतिपुर्ति नतिर्ने बताएका छन् ।…
सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीको आकर्षण बढ्दो
काठमाडौं, २३ मंसिर । सरकारले मंसिर ११ गते घोषणा गरेको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा अहिलेसम्म झण्डै २ सय बढी रोजगारदाता कम्पनील दर्ता…
भक्तपुर नगरपालिका र नगर विकास कोष काठमाडौं बीच ऋण संझौता
काठमाडौं, २२→ मंसिर । विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्था, चागुनारायण नगरपालिका–९, भक्तपुर र नगर विकास कोष काठमाडौं बीच ऋण लिने सम्बन्धमा संझौता सम्पन्न…
आइएमई मोटर्सको नयाँ शाखा पोखरामा
काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोकले लैण्डगाडीको नयाँ शाखा स्वागत नगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ सुविधा…
हङकङमा गैरआवासीय नेपाली संघको छैठौ सम्मेलन हुदै
काठमाडौं, २१ मंसिर । एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले यही डिसेम्बर ८ र ९ मा हङकङमा गैरआवासीय नेपाली संघ…

