Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आइएमई मोटर्सको नयाँ शाखा पोखरामा

आइएमई मोटर्सको नयाँ शाखा पोखरामा

काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोकले लैण्डगाडीको नयाँ शाखा स्वागत नगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ सुविधा सम्पन्न सेट अप भएको र यहाँबाट अशोकलेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि—एस (सेल्स, सर्भिसरस्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका हुन् । अशोकलेलैण्डको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने विस्वास कम्पनीको छ साथै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता कम्पनीको छ ।

अशोकलेलैण्डले १ टन देखि ४९ टन सम्मका सामान बोक्ने गाडीहरु, १६ सिटदेखि ७० सिट क्षमताका बसहरु तथा४ क्युविक मिटरदेखि २२ क्युविक मिटर क्षमताका ट्रिप्पर, ट्रकहरुर बिभिन्न स्पेशल प्रयोजनका गाडीहरु (दमकल, आरएमसी, रिकभरी भेहिकल,पेट्रोल टयाङ्कर, डिफेन्स भेहिकल,ग्यासबुलेट आदि) उत्पादन गर्ने र ती गाडीहरु नेपालमा आयात गरि बिक्री गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x