पुन: निर्माणको कछुवा गति जम्मा ४६ प्रतिशत निजी आवास निर्माण सम्पन्न

काठमाडौं,२ माघ ।  भुकम्प पछिको पुन: निर्माण महाअभियान शुरु गरेको तीन बर्ष पुरा भएको छ । गएको तीन बर्षमा विध्यालय भवन तथा नीजी आवास निर्माणमा केही प्रगति भएपनि समग्रमा नतिजा सन्तोषजनक देखिदैन । तीन बर्ष सम्म ५० प्रतिशतसम्म काम नसकिएको अवस्था छ । प्राधिकरणका अनुशार हाल सम्म निजि आवास तर्फ ४६ प्रतिशत पुन निर्माण सम्पन् […]

पर्यटन विकासका लागि कानूनी सुधार आवश्यक – सभामुख महरा

काठमाडौं,१ माघ । सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कर्यक्रममा मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्ने पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका आवश्यक रहेको बताए ।  विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल […]

तरुलको खपतमा दोब्बर बृद्धि

काठमाडौं, १ माघ । तरुलको खपत विगतका बर्षहहरुमा भन्दा दोब्बर बृद्धि  भएको छ । ‘गत वर्ष करिब चार करोड रुपैयाँ बराबरको करोवार भएको तरुलको कारोवार यस बर्ष भने बढेर नौ करोड पुगेको छ । विगतका बर्षहरुमा भन्दा तीन हजार टन बढी खपत भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितका निर्देशक विनय श्रेष्ठले […]

टेलिकमले प्रतिशेयर रु ५५ लाभांश दिने

काठमाण्डौं १ माघ ।  नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट लाभांश रकम वितरण गर्ने भएको छ ।   सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  लाभांश रकम मंगलबारदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था मिल्याइएको छ । विसं २०७५ असारसम्ममा मुलुकमा […]

माघे संक्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याईनभ्याइ (फोटो फिचर)

काठमाडौं, ३० पुस । माघे सक्रान्ति नजिकिएसंगै बजारमा चाकु, लडडु र तरुलको ब्यापार बढेको छ । हिन्दु परम्परामा विषेश गरि माघे संक्रान्तिमा तरुल, चाकु तिलको लडडु खाने प्रचलन रहिआएको छ । अहिले उपत्यकाका विभिन्न व्यापारिक क्षेत्रहरुमा विषश गरि चाकुको व्यापार बढेको छ । काठमाडौंको टोखाकाव्यापारीहरुलाई भने यतिबेला चाकु बनाउन भ्याई नभ्याई छ । यहाँको चाकु […]