साझा यातायात परिसरमा विद्युतीय चार्जिङ्ग स्टेशन निर्माणको तयारी

काठमाडौं, ३ माघ । विद्युतिय सवारी साधनको चाजिङ्ग स्टेशन पुल्चोक स्थित साझा यातायातको परिसरमा निमार्ण गरिने भएको छ । सरकारले ३ सय वटा विद्युतिय यातायात नेपाल भित्र्याउने भएसंगै वातावरण विभागले सो योजना बनाएको हो । बुधबार ललितुरको वातावरण विभागमा आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक झलक राम अधिकारीले विद्युतीय यातायातको लागि आवश्य पर्ने चाजिङ्ग स्टेसन विभागले […]

बुद्ध एयरले बैशाख देखि काठमाडौं–कोलकाता उडान गर्ने

काठमाडौं, ३ माघ । बुद्ध एयरले आगामी वैशाख २ गतेदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि कम्पनीले यस्तो जानकारी दिएको हो । सो एयरले अहिले सातामा दुईपल्ट काठमाडौं–बनारस उडान गर्दै आएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानको पहिलो गन्तव्यमा सफलता मिलेकाले कम्पनी अन्य गन्तव्यमा उडान […]

माघ ५ मा कनेक्ट इन्टरनेशनल एन्टरप्रेनर्शीप कन्क्लेव हुने

काठमाडौं, ३ माघ । कनेक्ट इन्टरनेशनल एन्टरप्रेनर्शीप कन्क्लेवको दोश्रो संस्करण माघ ५ गने हुने भएको छ। भारतीय राजदूतावास र क्लकबि बिजनेस इन्नोभेसनको सहकार्यमा काठमाडौंमा उक्त कन्क्लेव हुन लागेको हो । यस्तै यसको उद्देश्यमा एक स्टार्टअप स्कआउट गर्ने, स्टार्टअप इन्क्युबेसन कार्यक्रममा तालिम र सदस्यता दिने र अन्यमा सबैभन्दा धेरै सम्भावना भएको स्टार्टअपलाई फिनालेमा लैजाने योजना रहेको […]

नेपाल चेम्बर र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डिया बीच व्यापार सम्झौता

काठमाडौं, २ माघ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाको तर्फबाट काउन्सिलका उप–महानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरित समझदारी पत्रमा नेपाल […]

विकास सहायता १६ प्रतिशतले वृद्धि, गत बर्ष १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर सहयोग परिचालन

काठमाडौं, २ माघ । अघिल्लो आर्थिक बर्षमा भन्दा गत आर्थिक बर्षमा विकास साहयता १६ प्रतिशतले वृद्धि भएको छ । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तराष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक तथा आर्थिक सहायतासम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको हो । अर्थ मन्त्री डा. युवराज खतिवडा द्धारा सार्वजानीक विकास साहयता आर्थिक बर्ष २०७४÷०७५ मा १ अर्ब […]