आर्मीलाई तेक्वान्दोमा अजेय बनाउने संगीनाको अबको लक्ष्य साग

यसअघिका दुई बृहत राष्टि्य प्रतियोगिता बहिस्कार गरेको त्रिभुवन आर्मी क्लवको सातौं राष्ट्रिय बिभागीयमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन रहृयो । तेक्वान्दोको अन्तिम दुई दिनमा फाइनल स्पर्धा हुँदै गर्दा आर्मी र एपिएफ तथा नेपाल पुलिस र आर्मीबीचको प्रतिस्पर्धा मात्रै देखियो । यसअघि राष्ट्रिय प्रतियोगितामा कहिल्यै नदेखिएको पक्ष के देखियो भने यसपटक एक खेलाडीले प्रतिस्पर्धा गरिरहँदा बाहिर रहेका टोलीका […]

डेल अलीको दुई गोलसँगै टोटनहृयाम विजयी

घरेलु मैदानमा भएको खेलमा साउथहृयाम्पटनले अग्रता भने दोस्रो मिनेटमा नै लिएको थियो । तर, जोगाउन सकेन । १९ औं मिनेटमा अलीले बराबरी गोल फर्काए । दोस्रो हाफमा टोनहृयाम हावी भयो । ५२ औं मिनेटमा हृयारी केनले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । पाँच मिनेट लगतै साउथ हृयाम्पटनले अर्को झड्का व्यहोर्‍यो । अलीलाई फल […]