Category: उपभोक्ता

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आइपियो निष्काशन गर्ने सम्बन्धि सम्झौता
काठमाडाैं, २६ मंसिर । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको क्ष्एइ निष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स…

ताेलामा दुई हजार रूपैयाँले बढ्याे सुनकाे मुल्य
काठमाडौं, २६ मंसिर । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी…

यामाहाद्वारा काठमाडौंमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिताको आयोजना
काठमाडौं, २६ मंसिर । यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा…

ताेलामा २१०० रूपैयाँले बढ्याे सुनकाे मुल्य
काठमाडौं, २५ मंसिर । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।साेमबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी…

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं, २५ मंसिर । चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुविच बहृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…