Category: उपभोक्ता
महानिर्देशक अधिकारीसँग दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
काठमाडाैं, ५ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएएन) का महानिर्देशक प्रदीप अधिकारीसँग दुर्व्यवहार गरेको आरोपमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा…
गृहमन्त्री अर्यालसँग कलाकारको भेट, चुनाव र न्यायबारे सुझाव
काठमाडाैं, ४ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कलाकारको टोलीसँग भेटघाट गरेका छन्। भेटमा कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त…
जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री: सानाए ताकाइची निर्वाचित
काठमाडाैं, ४ कार्तिक । जापानको संसदले मंगलबार कट्टर रूढिवादी नेता सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। वृद्ध पुरुषहरूको प्रभुत्व रहेको पितृसत्तात्मक…
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
काठमाडाैं, ४ कार्तिक । दीपावलीको रौनक मनाइरहेको बेला सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएको छ । लक्ष्मीपूजाको रात परेका आगलागीमा करिब दुई करोड पचास लाख…
अमेरिका–अष्ट्रेलियाबीच दुर्लभ खनिज आपूर्ति सुदृढ पार्ने सम्झौता
काठमाडाैं, ४ कार्तिक । संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले दुर्लभ पृथ्वी खनिज र अन्य महत्वपूर्ण खनिजको आपूर्ति वृद्धि गर्ने उद्देश्यका साथ औपचारिक सम्झौता सम्पन्न गरेका…

