Category: जलविद्युत

माथिल्लोे पिलुवाखोला–३ आयोजनाका लागि लगानी जुट्यो, लक्ष्मी बैंकको अगुवाइमा दुई बैंकले ६५ करोड ६९ लाख लगानी गर्ने
काठमाडौं, ११ फागुन । संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण हुने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाका…

अन्तिम चरणमा न्यादी जलविद्युत्, जेठदेखि उत्पादन थाल्ने
लमजुङ, ९ फागुन । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन…

तीन लाख २५ हजारले ग्रीनलाईफ हाइड्रोको शेयर हात पारे
काठमाडौं, ७ फागुन । ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलले आज बाँडफाँड गरेको हो। कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका…

२२ मेगावाटको माथिल्लो चाकुखोला ‘ए’ले यसै हप्ता उत्पादन थाल्ने
सिन्धुपाल्चोक, ७ फागुन । माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाले यसै हप्ता परीक्षण उत्पादन शुरू गर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा निर्मित २२ दशमलव…

रसुवागढी आयोजनाको प्राविधिक काममा ढिलाइ
रसुवा, ६ माघ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको प्राविधिकतर्फका काममा ढिलासुस्ती हुँदै गएको छ । इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल…