Category: बजार

सुनको मूल्य ८ सय बढ्यो
काठमाडौं, १८ चैत । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको र चाँदीमा प्रतितोला…

माछापुच्छ«े बैंकको नयाँ शाखा धनगढीको राजपुरमा
काठमाडौं, १८ चैत । माछापुच्छ«े बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको चैत…

मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माणमा सहयोग
काठमाडौं, १७ चैत । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत काभ्रे स्थित काठमाडौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको…

सुनको मूल्य बढ्यो चाँदीको घट्यो
काठमाडौं, १७ चैत । साताको पाचौं दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहिबार सुन तोलामा १ सय…

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अमात्यको नियुक्ति
काठमाडौं, १६ चैत । प्रभु लाइफ इन्स्योरेन्स लि. को चैत १६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको…