Date

शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

Category: बजार

Category: बजार

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, ५ असोज । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आ.व. २०७८/०७९…

सार्वजनिक संस्थानमा जम्मा भएको रकमबाट ५ खर्बको लघुवित्त कोष बन्छ : अर्थमन्त्री शर्मा

सार्वजनिक संस्थानमा जम्मा भएको रकमबाट ५ खर्बको लघुवित्त कोष बन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, ५ असोज । सरकारले सार्वजनिक संस्थानहरुमा रहेको रकम जम्मा गरी लघुवित्त कोष खडा गर्ने भएको छ । राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं…

नाडा अटोमोवाइल्स इभि प्रर्दशनि संगै “नाडा इभि चौतारी”को पनि आयोजना हुँदै

नाडा अटोमोवाइल्स इभि प्रर्दशनि संगै “नाडा इभि चौतारी”को पनि आयोजना हुँदै

काठमाडौं, ५ असोज । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल”को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर “नाडा…

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको…

नेप्से राताम्मे, ३८.८१ अंकले घट्यो नेप्से परिसूचक

नेप्से राताम्मे, ३८.८१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ असोज । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक…