Category: बजार
नेप्से परिसूचक ५.९० अंकले घट्यो
काठमाडौं, २५ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से…
पोखरा विमानस्थलको सुरक्षामा कुनै सम्झौता गर्दैनौं : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं, २५ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पोखरा विमानस्थलको सुरक्षामा सम्झौता नगर्ने बताएका छन् । पोखरा अन्र्राष्ट्रिय विमानस्थल १७ पुसमा सञ्चालनमा…
आगामी कात्तिक १७ देखि २० गते सम्म सीएनआई रोजगार तथा सीप मेला, २०२२
कठमाडौं,२५ साउन । नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआईले रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्ने भएको छ । आगामी कात्तिक…
आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा बादे श्रेष्ठ पुनः नियुक्त
काठमाडौं, २४ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको असार ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ…
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत
काठमाडौं, २४ साउन । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न…

