Category: बैंकिंग
साउनमा ७.६३ प्रतिशतले बढ्याे वाणिज्य बैंकहरुकाे नाफा, कसकाे कति ?
काठमाडाैं, १ असाेज । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख नाफा आर्जन गरेका छन्…
असोजका लागि पनि घट्यो मुद्दती निक्षेपको ब्याजदर
काठमाडाैं, ३१ भदाै ।असोज महिनाका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।भदौमा वाणिज्य बैंकहरूकाे व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा…
बैंकिङ प्रणालीबाट एकैपटक १०० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडाैं, ३० भदाै । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार फेरि एकैपटक १०० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भदौ ३०…
नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा
काठमाडाैं, २७ भदाै । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम…
राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई
काठमाडाैं, २७ भदाै । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई दिइएकाे छ । बैंक व्यवस्थापन समितिको १६ गते बसेको बैठकको निर्णयानुसार सूचना अधिकारीको…