Category: रोजगारी

भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण
काठमाडौं, १७ जेठ । भन्सार विभागले भन्सार एजेण्टको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । विभागले गत वैशाख १६ गते सञ्चालन गरेको परीक्षाको आज नजिता…

भारतको एनआएयू नेपालमा
काठमाडौं, १३ जेठ । भारतको नोएडा अन्तराष्ट्रिय विश्वविद्यालय (एनआएयू)ले नेपालमा क्षेत्रिय कार्यालय खोल्ने भएको छ । नेपालमा रहेको इ स्पट गु्रपसंगको मिलेर नेपालमा शाखा खोल्न…

सुरक्षण मुद्रण केन्द्रमा बिकल आउने संकेत
काठमाडौं, १३ जेठ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई निरन्तरता दिनका लागि सरकारले गठन आदेशमै संशोधन गरेको छ । उक्त केन्द्रमा विकल आउने…

प्रभु लाइफको सीइओमा सन्तोष प्रसाईं
काठमाडौं, १२ जेठ । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत ९सीइओ०मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले…

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायो
काठमाडौं, ११ जेठ । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागु हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ ।…