Category: आर्थिक

आधा दर्जन सम्झौता सहित बिमस्टेक बैठक सम्पन्न
काठमाडौं, २८ अबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को १५ औ मन्त्रीस्तरीय बैंठक आधा दर्जन भन्दा बढी सम्झौता सहित सम्पन्न भएको छ…

बिमस्टेक प्रतिनिधिले चन्द्रागिरि भ्रमण गरे
काठमाण्डौ, २८ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाण्डौ आएका विशिष्ट व्यक्तिहरुले रिट्रीटको सिलशिलामा चन्द्रागिरि केबलकारको…

गलैंचा निकासीकर्ता संघमा नयाँ नेतृत्व
काठमाडौं, २८ साउन । गलैंचा निकासीकर्ता संघको शुक्रबार राजधानीमा सम्पन्न १२औँ साधारणसभाले १८ सदस्यीय नयाँ कार्यसमितिलाई निर्विरोध चयन गरेको छ । कार्यसमितको अध्यक्षमा रामबहादुर गुरुङ,…

भत्ता बढी बुझ्नेमा गाविस सचिव
काठमाडौंः गाउँ विकास समितिका सचिवहरूले बढी भत्ता लिने गरेको फेला परेको छ । ‘आफ्नै हात जगन्नाथ’ भनेझैं जनप्रतिनिधिविहीनताको लाभ उठाउँदै गाविस सचिवले संघीय मामिला तथा…

कञ्चनपुर देखि पूर्व झापा सम्मको ७सय ५० किलोमिटर सम्म निर्माण हुने
हुलाकी सडकको उद्घाटन धनगढी,पुस ६÷भौताकि पूर्वाधार मन्त्री रमेश लेखब र भारतीय राजदुत रज्जित रेद्धारा धनगढी ,भजनी सत्ती हुलाकी राजमार्गको विहीबार संयुक्त रुपले उद्घाटन गरेका छन्…