Category: बजार

सवारीसाधनको भाडा बड्यो :- आज देखि लागु
काठमाडौं, २० चैत । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर आज चैत २० गते देखि लागु हुनेगरी सार्वजनिक गरेको छ । गएको बिहीबार भौतिक…

बीबीसी मास्टर सेफको टोली नेपाल आउने : मौलिक खाना, संस्कृति र गन्तव्यको प्रवद्र्धन गर्न
काठमाडौँ, २० चैत । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई…

सुनको मूल्य ८ सय बढ्यो
काठमाडौं, १८ चैत । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको र चाँदीमा प्रतितोला…

माछापुच्छ«े बैंकको नयाँ शाखा धनगढीको राजपुरमा
काठमाडौं, १८ चैत । माछापुच्छ«े बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको चैत…

मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माणमा सहयोग
काठमाडौं, १७ चैत । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत काभ्रे स्थित काठमाडौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको…