सवारीसाधनको भाडा बड्यो :- आज देखि लागु

काठमाडौं, २० चैत । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर आज चैत २० गते देखि लागु हुनेगरी सार्वजनिक गरेको छ ।


गएको बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडादर बढाएको थियो सो आज देखि लागु हुने भएको हो । कहाँको भाडा कतिले बड्यो यस्तो छ विवरण :-

यो लिङ्क खोली थाहा पाउनुहोस् ।

https://www.dotm.gov.np/Files/NoticePDF/final.

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *