Category: बैंकिंग

राष्ट्र बैंक १० अर्ब रुपैयाँको रिपो जारी गदैं
काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज मंसिर १२ गते १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रिय बैंकले बोलक बोल मार्फत…

बैंक अफ काठमाण्डुको संस्थापक शेयर लिलामीमा
काठमाडौं, ११ मंसिर । बैंक अफ काठमाण्डुको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर साधारण शेयरधनीहरुका लागि लिलामीमा बिक्री गरिने भएको छ । बैंकले…

सनराइज बैंकले पौष ३ गते बोलायो वार्षिक साधारण
काठमाडौं, ११ मंसिर । सनराइज बैंकले पौष ३ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । संचालकहरुको चयनको विषयमा आएको विवादका कारण अदालतले बैंकको…

लक्ष्मी बैंकको शेयर मुल्य समायोजन कतिमा भयो ?
काठमाडौं, ११ मंसिर । १० प्रतिशत बोनस लाभांश प्रयोजनका लागि लक्ष्मी बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले लक्ष्मी बैंकको शेयरको…

सिभिल बैंक सातौं वर्षमा
काठमाडौं, १० मंसिर । सिभिल बैंक लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेशको अवसरमा बैंकले बृद्धाश्रममा कम्वल वितरणका साथै महिनाब्यापी रुपमा देशका…