Category: समाचार

कांग्रेस सभापति देउवा भन्छन्, वाइड बडी खरीद प्रकरणमा मेरो संलग्नता छैन
काठमाडौं,३० पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।…

नेपाल टेलिकमले ल्यायो आकर्षक डाटा योजना
काठमाडौं २९ पुस । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म…

सरकारी कर्मचारीलाई पनि योगदानमा आधारित निवृतिभरण
काठमाडौं,२९ पुस । अवदेखी सरकारी कर्मचारीहरुले पेन्सन लिनका लागि आफ्नो तलवबाट मासिक ६ प्रतिशत रकम निवृतिभरण कोषमा जम्मा गर्नु पर्ने भएको छ । निवृतिभरण कोष…

सिडियसको आठौं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २९ पुस । नेपाल सिडियस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सिडिएससिको संचालक समितिको अध्यक्ष रहेका नेपाल स्टक…

नेप्से ५.७८ अंकले घट्यो, नेपाल बैंकको ११ करोडको सेयर कारोबार
काठमाडौं, २९ पुस । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्से ५.७८ अंकले घटेर ११७५.०५ अंकमा बन्द…