Category: समाचार
जमानत जफत गर्दै खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो
नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडिएको बताएको छ । प्रधिकरणले तामकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो…

प्रदेश २ लाई प्रहरी भर्नाको बाटो खुल्यो,
काठमाडौं, १६ पुस । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन,२०७५ प्रमाणीकरण गरेसँगै प्रदेश २ मा प्रदेश प्रहरी भर्नाको बाटो खुलेको छ । प्रदेश प्रमुख…

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सम्पन्न
२०१८काठमाडौं १६ पुस । गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक १२ बुँदे कम्पाला घोषणापत्र जारी गर्दै सम्पन्न भयो । युगाण्डाको राजधानी कम्पालामा पुस १४…

ठूलो जहाज, ठूलै कमिसन, ठूलै अनियमितता
काठमाडौं, १६ पुस। नेपाल वायुुसेवा निगमको वाइडवडी खरिदमा चार अर्ब ३१ करोड रुपैयाँ घोटाला भएको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जनाएको छ । खरिद प्रक्रियामा…

तीन अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं,१६ पुस । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ। राष्ट्र बैंकले ९१ दिनको लागि एक…