Category: समाचार
सिटिजन्स बैंकको रौतहटमा शाखारहित बैकिङ सेवा
काठमाडौं, २३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको…
६ महिनामा २७.७६ अर्बको शेयर निष्काशन
काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २७ अर्ब ७६ करोड रुपियाँ बराबरको शेयर निष्काशन भएको छ । त्यसमा ९ वटा कम्पनीको…
गुँरास लाईफद्वारा मृत्यु दाबी भूक्तानी
काठमाडौंं, २३ माघ । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले बिमितको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोक खानीखोलाका सन्तवीर तामाङ्ख…
राष्ट्रिय सभा निर्वाचन भोली, सम्पूर्ण तयारी पूरा भएको आयोगद्वारा जानकारी
काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । भोलि बिहान १० देखि ३ बजेसम्म हुने…
सौराह फुड फेस्टिभलको तयारी तीब्र
काठमाडौं, २३ माघ । १२औं संस्करणको सौराहा फुड फेस्टिभलमा पोखरेलीहरुलाई निम्तो बाड्न रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी…