गुँरास लाईफद्वारा मृत्यु दाबी भूक्तानी

काठमाडौंं, २३ माघ । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले बिमितको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोक खानीखोलाका सन्तवीर तामाङ्ख थिङ्गको १३ लाख रुपैयाँ दाबी भूक्तानी उनका परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले उक्त बीमा दावी भूक्तानी धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् । तामाङ्गले यस कम्पनीमा म्यादी जीवन बीमा गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *