Category: समाचार

दशैं लक्षित स्टक क्लियरेन्स मेला बिहीबारदेखि
काठमाडौं, १० असोज । दशैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री…

७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो
काठमाडौं, १० असोज । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् ।…

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्यो योजना सार्वजनिक
काठमाडौं, १० असोज । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ । …

चितवनसम्म पेट्रोलियम पाइपलाइन र अमलेखगन्जसम्म ग्यास पाइपलाइन विस्तारबारे छलफल हुँदै
काठमाडौं, १० असोज । पेट्रोलियम र ग्यास पाइपलाइन विस्तारबारे छलफल गर्न नेपाल र भारतका अधिकारीहरुको संयुक्त कार्यदलको बैठक काठमाडौंमा आजदेखि शुरु हुने भएको छ ।…

“दुर्घटना भए ३ लाख रुपैयाँ भन्दा १ रुपैयाँ नि दिदैनौँ ”
काठमाडौं, ०९ असोज । लामो समयको विवाद पश्चात् १० प्रतिशत गाडीभाडा वृद्धिसँगै दशैंको लागी अग्रिम टिकट बुकिङ्ग आजदेखि खुल्ला भएको छ । गत बैशाखमा सरकारले…