Category: समाचार

मजदुरको अडान मसिक १६ हजार ५ सय रुपैयाँ, उद्योगी भन्छन सकिदैन
काठमाडौ,२४ असार । सरकारले आगामी साउन १ गतेबाट मजदुरहरुको नयाँ तलवमान लागु गर्ने बताएपनि उद्यगीहरुले भने सरकार र मजदुरहरुले भने जस्तो तलब बढाउन सक्ने अवस्थामा…

कर्णाली प्रदेशको ध्यान पर्यटन विकासमा
सुर्खेत २४ असार । गत बैशाख १ गते रारा बाट पर्यटन बर्ष २००७५ को विधिवत उद्घाटन गरेकव कर्णाली प्रदेश सरकारले यस बर्ष पर्यटन विकासमा आफ्नो…

आगामी आर्थिक वर्षको मौद्रिक नीति सोमबार सार्वजनीक गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७५÷०७६ को मौद्रिक नीति सार्वजनीक गर्ने अन्तिम तयारीमा जुटेको छ । आइतबार अर्थमन्त्री डा.युवजराज खतिवडासँगको…
एनआईसी एशिया बैंकद्वारा काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवती मन्दिरलाई सोलार र सिसिक्यामेरा प्रदान
काठमाडौं, २४ असार । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवती मन्दिर नालामा जडान गरिएको सोलारवत्ती र सिसिक्यामेरा उग्रचण्डीनाला समाजलाई हस्तान्तरण…

भण्डारण क्षमता विस्तार नहुँद ट्यांकर थप्न समस्या
काठमाडौ,२४ असार । नेपाल आयाल निगमको डिपोको भण्डार क्षेमता नबाढएसम्म नयाँ टयाँकर थप्न नसकिने व्यवसायीहरुले बताएका छन् । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको शनिबार मणिग्राममा भएको…