Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आगामी आर्थिक वर्षको मौद्रिक नीति सोमबार सार्वजनीक गर्ने तयारीमा राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति सोमबार सार्वजनीक गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७५÷०७६ को मौद्रिक नीति सार्वजनीक गर्ने अन्तिम तयारीमा जुटेको छ । आइतबार अर्थमन्त्री डा.युवजराज खतिवडासँगको अन्तरक्रिर्या पश्चात सोमबार अवेर सम्म भएपनि मौद्रिक नीति सार्वजनीक गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीतिले बजेटमा उल्लेखित ८ प्रतिशतको आर्थिक बृद्धि र ६.५ प्रतिशतको हाराहारीमा मूल्यबृद्धि कायम राख्न सहयोगी बन्ने बताईएको छ । त्यस्तै नीतिले वित्तिय क्षेत्रको व्याजदर नियन्त्रण, तरलता व्यवस्थापन, बाणिज्य बैंकहरुको मर्जर लगायतका विषयलाई पनि प्राथमिकतामा राखेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *