Category: समाचार
भोजपुरमा एनआसी एशिया बैंकको नयाँ शाखा
काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकले सबै स्थानिय तहमा बैंकिङ्ग पहुँच पु¥याउने उद्धेश्यले भोजपुरको दिङ्गलामा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा सहित…
केन्द्रीय बैंकको सुपरिवेक्षकीय कमजोरीले कर्जा विस्तार र निक्षेप संकलनमा ठूलो असन्तुलन
काठमाडौं, ११ कार्तिक । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय कमजोरीका कारण बैंकहरुले गत वर्षमा जस्तै निक्षेपको आधार बिना नै द्रुत गतिमा कर्जा विस्तार गरेका छन् ।…
चीनले नेपाललाई २५ करोड सहयोग उपलब्ध गराउने
काठमाडौं, ११ कात्तिक । चीनले प्राकृतिक विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाललाई २५ करोड रुपैयाँ भन्दा बढीको सहयोग उपलब्ध गराउने भएको छ ।…
बैदेशीक रोजगार विभागका २५ कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्धा
काठमाडौं, १० कात्तिक । गलत कागजातका आधारमा श्रम स्वीकृत दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ जना कर्मचारीविरुद्ध विशेष अदालतमा…
सुनको मूल्य ६ वर्षयताकै उच्च
काठमाडौं, १० कात्तिक । नेपाली बजारमा यो साता सुन ६ बर्ष यता कै महंगो मूल्यमा कारोबार भयो । दशैं पछि कात्तिक ५ गते सोमबार प्रतितोला…

