Category: समाचार

शसिन जोशीले नबिल छाडे
काठमाडौं, १८ मंसिर । शसिन जोशीले नबिल बैंक छाडेका छन् । जोशीले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा दिएका हुन् । संचालक समितिसंग विवाद…

महालेखापरीक्षकको कार्यालयको भवन शिलान्यास
काठमाडौं, १८ मंसिर । महालेखा परीक्षकको कार्यालयले नयाँ भवन निर्माण थालनी गरेको छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले साविकको भवनमा क्षति पुगेपछि…

श्री इन्भेष्टमेन्टले पायो हकप्रद निष्कासनको अनुमति
काठमाडौं, १८ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सोमबार हकप्रद निष्कासनको लागि…

प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीले पायो एफपिओको स्विकृति
काठमाडौं, १८ मंसिर । नेपाल धितोपत्र बोर्डले सोमबार दुई कम्पनीहरुलाई थप शेयर निष्कासन एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले प्रिमियर इन्स्योरेन्स र बुटवल पावर…

दुई कम्पनीको बोनस शेयर सुचिकृत
काठमाडौं, १८ मंसिर । सोमबार दुई कम्पनीहरुको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् । राष्ट्रिय वीमा कम्पनी र फ्रष्ट माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा…