Category: समाचार

रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतामा हस्ताक्षर र सचेतना कार्यक्रम आयोजना
काठमाडाैं, १७ चैत्र । रोटरी काठमाडाैं हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाहरु बिच क्यान्सर सचेतना जगाउनको बिभिन्न बर्ग, समूहहरुमा…

महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता
काठमाडाैं, १७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका…

बागमती प्रदेशले स्थानीय तहलाई दियो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण
भक्तपुर, १७ चैत्र । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ । बागमती…

प्रतिनिधि सभा बैठक बस्दै, बैंकिङ्ग कसूर र जलस्रोत विधेयक टेबुल गर्ने
काठमाडौं १७ चैत्र । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आइतबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैंकिङ्ग कसूर तथा…

राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ, १६ चैत्र। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् । ‘योग्य…