Date

बिहि, पुस ११, २०८१
Thu, December 26, 2024

Category: सुचना प्रविधि

Category: सुचना प्रविधि

गोसाइँकुण्डमा पर्यटक लक्षित नेपाल टेलिकमकाे मोबाइल सेवा सञ्चालन

गोसाइँकुण्डमा पर्यटक लक्षित नेपाल टेलिकमकाे मोबाइल सेवा सञ्चालन

चितवन, १३ भदौ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा…

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ…

अमेजनले नन प्राइम सदस्यका लागि बढायाे नि: शुल्क ढुवानीकाे सिमा

अमेजनले नन प्राइम सदस्यका लागि बढायाे नि: शुल्क ढुवानीकाे सिमा

काठमाडाैं, १२ भदाै । अमेजनले आफ्ना नन प्राइम सदस्यकाे निशुल्क ढुवानीकाे सिमा बढाएकाे छ ।  निशुल्क ढुवानीका लागि नन प्राइम सदस्यहरूले कम्तिमा २५ डलरकाे अर्डर…

गुनगुनाएकै भरमा गीत खाेज्ने युट्युबकाे नयाँ फिचर

गुनगुनाएकै भरमा गीत खाेज्ने युट्युबकाे नयाँ फिचर

काठमाडाैं, ११ भदाै ।  गीतहरू सुन्न मन पराउने एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि युट्युवले नयाँ फिचर सार्वजनिक गरेकाे छ । खोज सुविधाको परीक्षण गरिरहेको युट्युवले प्रयाेगकर्ताहरूले गुनगुनाएकै…

‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

काठमाडाैं, ७ भदाै । कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा आगामी भदौ ३१ ९सेप्टेम्बर १७० मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन…