Category: Top News
अछाममा ४१ प्रतिशत बालबालिका कुपोषणबाट पीडित
अछाम, १० माघ । पोषण खाद्य सुरक्षा रणनिति तयारीकालागि सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला कृषि बिकास कार्यालय अछामको…
अठार कित्ता जग्गा नदीको बगरमा परिणत भइसकेको मुक्त कमैयाको भनाइ
कञ्चनपुर, कञ्चनपुर(पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन् । भूमिसुधार कार्यालयले विसं…

कञ्चनपुर देखि पूर्व झापा सम्मको ७सय ५० किलोमिटर सम्म निर्माण हुने
हुलाकी सडकको उद्घाटन धनगढी,पुस ६÷भौताकि पूर्वाधार मन्त्री रमेश लेखब र भारतीय राजदुत रज्जित रेद्धारा धनगढी ,भजनी सत्ती हुलाकी राजमार्गको विहीबार संयुक्त रुपले उद्घाटन गरेका छन्…
नसर्ने रोगबारे अन्तरक्रिया
धनगढी,५ माघ बुधबार धनगढीमा नसर्ने रोग सम्बन्धि पत्रकार संग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणबारे जानकारी दिन उदेश्यले…

गौरीफण्टा नाकाको स्तरोन्नती नहुदा यस क्षेत्रका व्यापारी देखी सबैलाई समस्या
धनगढी,५ माघ नेपालका लागि भारतिय राजदुत रन्जित रे संग कैलालीका व्यापारी तथा उद्योगपतीहरुले गौरीफण्टा नाकाको स्तरोन्नतीको माग गरेका छन् । उनिहरुले यस क्षेत्रको समग्र विकासको…