Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआइसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

एनआइसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २४ असार । एनआईसी एशिया बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
यस सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको बैंकको २ सय २५ शाखाहरुबाट प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x