Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपाल कम्युनिटी डेभपलमेन्ट बैंकको मुल्य समायोजन

नेपाल कम्युनिटी डेभपलमेन्ट बैंकको मुल्य समायोजन

काठमाडौं, ३१ वैशाख । बोनस शेयर प्रयोजनको लागि नेपाल स्टक एक्सचेन्जले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको मुल्य समायोजन गरेको छ । नेप्से बैंकको शेयर १३५.३५ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य १८१.६७ रुपैयाँ रहेको छ । बैंकले ८.६१ प्रतिशत बोनस शेयर दिने भएकोले नेप्सेले म्ुल्य समायोजन गरेको हो ।

बैंकले जेठ १८ गते आठौं वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई ८.६१ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x