Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्राइम कमर्सियल बैंकको नयाँ शाखा

प्राइम कमर्सियल बैंकको नयाँ शाखा

काठमाडौं, ११ पौष । प्राइम कमर्सियल बैंकले गोरखाको शहिद लखन गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । यस शाखाको संचालन पछि बैकको शाखा संख्या ५२ पुगेको छ ।

बैंकको नयाँ शाखाको उद्घाटन बैंकका संचालक बासुदेव रिजालले गरेका हुन् । बैंकले आगामी दिनमा शाखा संजाललाई बिस्तार गर्दै लाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x