Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १ असोज । लुम्विनी विकास बैंक लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा हिजो सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७३÷०७४ को वित्तिय प्रतिवेदन माथि छलफल गरि पारित गरेको हो ।

त्यस्तै सभाले संस्थापक समूहबाट सुशिलराज पराजुली, चिन्तामणी भट्टराई र डा.रुप ज्योती तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई संचालकमा नियूक्त गर्ने निर्णय गरेको छ ।

हाल बैंकले काठमाडौंको डिल्लीबजारमा रहेको केन्द्रिय कार्यालय सहित मुलुकभर ६५ वटा शाखा कार्यालय र १२ वटा एटिएम काउन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x